भन्सार अधिकृतको निसानामा व्यवसायी ‘घुस खान नपाएपछि’

रसुवा । रसुवा भन्सार कार्यालयहुँदै व्यपार्व्यवसाय गर्दै आएका व्यपारी तथा व्यवसायीसँगै मजदुरहरु मारमा परेका छन् । भन्सार अधिकृत भिमराज आङदम्बेको व्यवहारका कारण उक्त भन्सार कार्यालयहुँदै व्यापार्व्यवसाय गर्नेहरु मारमा परेको गुनासो बढेको हो...

अहिले चर्चित युट्युब गायक स्वपन सुमन आफ्नै संसारमा (भिडियो)

स्कटनेपाल युके, युट्युबले स्टारहरू जन्माइरहेको छ । यो नहुँदो त स्वप्न सुमन यतिविघ्न प्रख्यात नहुन पनि सक्थे । अथवा, उनले यत्तिका ख्याति कमाउन अझै कुर्नुपथ्र्यो । तर, यो अब हाइपोथेटिकल कुरा भइसक्यो...

कबिता र चुमानलाई फेसबुकको यादले यतिसम्म गराएपछी .. (भिडियो सहित)

स्कट नेपाल- मन्जरी डिजिटल रेकर्डिङ प्रालिको प्रस्तुतिमा कबिता घिमिरेको फेसबुकको यादले सतायो बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय युवा पुस्ताहरुको फेसबुक प्रतिको आकर्षणलाई गीतको माध्यम मार्फत निकै मिठो गीत शैलीमा...

पत्याउनुहुन्छ ? रोनाल्डो अर्जेन्टिना र मेस्सी पोर्चुगलबाट खेल्छन्, यस्ता भेटिए फुटबलका मुर्ख फ्यान (भिडियो)

विश्वकप फुटबल आउन अब ६ दिन बाँकी छ । यति बेला सबैको ध्यान रसियामा हुने विश्वकपतिर छ । २०१४ मा ब्राजिलमा भएको बिश्वकपमा अर्जेन्टिना उपबिजेता बन्दा धेरै नेपाली फ्यानहरु दुखी भएका थिए...

सुपरहिट गीत “नसा पिउने बानि”का सर्जक प्रेम सागर पौडेल रक्सीको तालमा यस्तो हालतमा भेटिए बारमा (हेर्नुहोस)

नेपाली सुगम संगीतमा बहुचर्चित आधुनिक गितहरु मा सब्द/संगीत प्रस्तुत गरेर चर्चामा रेहका सर्जक प्रेम सागर पौडेलका “तिमि संग नजर जुधाई,नशा पिउने बानि भयो,पहिलो मायाले धोका दियो,धनलाइ माया,सम्झ त् प्रिय,मेरो याद,मा मरेको खबर,मन...

सुर्य खड्का र देवी घर्ती बिच के छ त्यस्तो सम्बन्ध?बन्यो यस्तो भिडियो – भिडियो सहित

लोकप्रिय गायक तथा सर्जक सुर्य खड्का र लोकप्रिय गायीका देवी घर्तिको आवाजमा निकै रमाइलो गित सम्झे माया गहिरो भर्खर मात्र सार्वजनिक भएको छ । प्रदेशमै रहेर पनि गित संगीतमा निरन्तर लागि परिरहेका...

सिउदोमा कस्तो सिमाना कोरिछौ गीतको भिडियो सार्वजनिक

यकदेव लिम्बु को आवाज यस कुमारको शब्द संगीत रहेको सिउदो गीत को जापानबाट भिडियो सार्वजनिक गरिएको छ । उक्त गीत २०६३ साल मा बाबु बोगटिको आवाजमा पनि रेकोर्ड गरिएको थियो । जि...

विश्वकपका ५ सदाबहार राष्ट्र जो आज सम्म कहिल्यै आउट हुन सकेन (भिडियोमा हेर्नुहोस नामावली सहित)

विश्वकप फुटबलमा केही राष्ट्र यस्ता छन्, जो प्रतियोगिता अघि उपाधी जित्ने सधैंका दाबेदार टोली हुन् । यी पाँच राष्ट्रले एक–आपसमा गरि १३ वटा विश्वकप जितिसकेका छन् । ब्राजिल, जर्मनी, अर्जेन्टिना, स्पेन र...

मालीका छोरा रोनाल्डो यसरी उदाए विश्व फुटबल जगतमा (भिडियोसहित)

फुटबल ११ जना खेलाडीहरु मिलेर संयुक्त रुपमा खेलिने भएपनि कहिलेकाँही क्रिष्टियानो रोनाल्डो एक्लैले विपक्षीका सबै खेलाडीहरुलाई छक्काईरहेका हुन्छन् । ब्यवशायिक फुटबलको क्षेत्रमा वान म्यान आर्मीको रुपमा खेल्ने भएकै कारण रोनाल्डो विश्वकै सर्वाधिक...

म्याच फिक्सिङको नाममा यसरी फसाईयो खेलाडीलाई, सर्वेन्द्रकै अनुसन्धान, उनकै कार्यकालमा सफाई (भिडियो)

२०७२ असोज महिनामा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र अञ्जन केसीलाई ‘म्याच फिक्सिङ’ (रकम लिएर खेलमा मिलोमतो) गरेको आरोपमा पक्राउ गरिएको थियो ।...