दिपिका भुसाल भन्छिन : बिदेशिएका चेलीको चरित्र हेर्ने नेपाली समाज
संसारको सृष्टिलाइ नजिक बाट नियाल्दा छुटिनु बिछोडिनु अथवा परदेशिनु एक किसिमको दुर्भाग्य हो । चाहे मुनालाई छाडेर परदेशिएका मदन हुन् अथवा आफ्नो परिवार संग टाढिएर परदेशिएकी कुनै महिला हुन उनिहरुको ब्याथा उस्तै...