
एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असामयिक निधनले स्कटल्याण्ड र बेलायतको नेपाली समुदायलाई गहिरो शोकमा डुबायो !!
स्कटनेपाल युके, एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असामयिक निधनले स्कटल्याण्ड र बेलायतको नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। उनको निधनको खबर सोमबार बिहान करिब पौने सात बजे स्कटल्याण्डको फलक्रिकस्थित आफ्नै निवासमा...