महिनावारीका समयमा यौन सम्पर्क गर्न मिल्छ ? यो बेला गर्भ रहन्छ कि रहँदैन ?
काठमाडाैँ – महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया वा महिला गर्भवती हुन तयार भएको सङ्केत हो । साधरणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ...