नरपिशाच भोलेबाबा भनाउँदा रामबहादुर चौधरीलाई धर्मानन्द भट्टले ” आएन कृष्ण ” कविताबाट हाने झटारो (भिडियोमा)
कैलालीको घोडाघोडीमा बोक्सीको अारोपमा राधा चौधरीलाई लात्ती र मुड्कीले कुटपिट गर्दै ६ घण्टासम्म लछारपछार गर्ने भोलेबाबा भनाउँदो मानवको मुखुण्डो माथी दानबको दिमाग भिडाईएको यो ल्वाँदे राम बहादुर चौधरी लाई कडाभन्दा कडा कारबाहीको...