गायिका राधा सुबेदीका मार्मिक शब्दहरुले नारी दिवसमा चेली हरुका आशु खसाल्ने छ (भिडियो)
युके, अन्तरराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू...