प्रचण्ड कमरेड म तपाईलाई ‘गद्दार’ भन्न चाहान्छु !
मनु अछामी। सुधारवादीहरुले भन्थे परिवर्तन समयको अन्तरालमा आफै हुँदै जान्छ, तर परिवर्तनकारीहरुले यसलाई अस्वीकार गर्दै भने कुरा त्यसो हैन छोटो समयमै यो सामाजिक मानव जिवनमा ठुलो आमूल परिवर्तन ल्याउन सकिन्छ । जसले...