प्र. म. भएको ३ दिनमै ओली दाहाल बैठक मेडिकल माफियाको(?) भान्सामा ?
सरगम भट्टराई, एमाले र माओवादी केन्द्रका करोडौँका आफ्नै पार्टी अफिस छन्, प्रधानमन्त्री कार्यालयमै बैठक गर्न पनि सकिन्थ्यो, त्यो मात्रले नभए सुबिधा सम्पन्न होटल रिसोर्टहरु छन्। करोडौँ मूल्य पर्ने सुबिधा सम्पन्न निवास पनि...