बिखण्डनको कुरालाई समयमै नियन्त्रण नगर्ने हो भने राष्ट्रिय अखण्डतामा आघात पुर्याउन सक्छ: प्रधानसेनापति
राष्ट्रिय अखण्डताका लागि हामी सचेत हुनै पर्छ, संबिधान नै नमानेर सल्बलाएको अराजक गतिबिधि बढ्दै जाँदा राष्ट्रिय समस्या आउन सक्छ। संसारको कुनै पनि देशमा सेना केन्द्रीय सरकारबाटै परिचालित हुन्छ र नेपालमा पनि त्यही...