टायरको तातोमा ‘मुख्यमन्त्री’ पकाउन खोजिएको कि ‘राजधानी’ को खिर
–टिप्पणी काठमाडौं । वीरगञ्जमा दुई नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर ३२ दिनदेखि अनशनमा छन् स्थानीय । आठ जिल्ला रहेको दुई नम्बर प्रदेशको अस्थायी राजधानी सरकारले जनकपुर तोकेसँगै त्यहाँको आन्दोलन चर्केको छ ।...