माअोवादीबाट शाही मुख्यमन्त्री बन्ने पक्का, हेरौ अरुको-को छन् लाइनमा ?
काठमाडौं, ८ माघ । नेकपा एमालेसंग ६०–४० को भागबन्डा गरेपछि माअोवादी केन्द्रले दुई वटा प्रदेशमा मात्र मुख्यमन्त्रीमा दाबेदारी गर्न पाउने भएको छ । दुई वटा प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्री...