सुन्दर भविष्यको सपना बोकी युएई पुगेकी सुस्मिताको ‘सपना’ तातोपानीले पखालेर लग्यो
युएई – ‘खाना पकाउने काम सधैं गरेको त हो नि,’ दिनहुँ गर्ने काममा कहिलेकाहीँ सर्तकता नअपनाउँदा नसोचेको घट्ना घटिदिन्छ । रोजगारीका लागि युएई पुगेकी मोरङकी सुस्मिता राईले पनि यस्तै समस्या झेल्नु पर्यो...