प्रधानन्यायाधीश पत्नीको गुनासो – पारिवारिक संवेदनशीलतामा आघात पार्ने काम भइरहेको छ
१ माघ, काठमाडौं । डा. गोविन्द केसी भर्सेस सर्वोच्च अदालतको द्वन्द्व सतहमा आएपछि सामाजिक सञ्जालमा प्रधानन्यायाधीश गोपाल पराजुलीका चारवटी श्रीमतीहरु रहेको चर्चा एकाएक ‘भाइरल’ भयो । सामाजिक सञ्जाल र केही अनलाइनमा समेत...