“सेवा नै धर्म हो” मेरो श्रीमानलाइ बचाईदिनुस !! आमा छोरा को मार्मिक आग्रह भिडियो सहित !!!
आदरणीय बुबा आमा दाजु भाइ तथा दिदि बहिनी हरुमा बिन्ती साथ यो बिनम्र अनुरोध गर्दछौं । २०७२ मा भुकुम्प ले घर परिवार्को बिजोग आर्थिक अबस्था कम्जोर तेहि माथी पनि ठुलो कष्ट लाग्नु...