संजोगले बर्षालाई यस्तो भनेपछी चिसिएको रहेछ सम्बन्धको मिठास !
काठमाण्डौं । केही समयदेखि फिल्म नगरीमा नायिका बर्षा राउत र श्रीमान संजोग कोइरालासँग सम्बन्धमा तरलता भएको चर्चा चलिरहेको छ । संजोग र बर्षा आफ्नो बैबाहिक सम्बन्ध टुंग्याउने प्रक्रियामा रहेको समेत कुराकानी हुँदै...