एमालेले उम्मेदवार नबनाएपछि करिश्माले लेखिन्- कोठाबाट बाहिर निस्केर सास फेर्नु राम्रो
‘विद्रोह नगर्ने स्वभाव रह्यो नगर्दा पनि भगवानले सबै दिए तर आज महसुस हुँदैछ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको यो फेसबुक पोस्ट यस्तो समयमा...