गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेतले प्रहरीकै संरक्षणमा गुण्डागर्दी गर्दथे, यस्तो छ नालीबेली
मुख्य योजनाकार बस्नेत कुनै समय कलंकी, बाफल र कालिमाटी क्षेत्रका टोले गुन्डा थिए । तर, प्रहरीकै संरक्षणमा उनको दादागिरी बढ्दै गएको जानकारहरु बताउछन् । स्थानीय व्यवसायीहरुलाई उनी धम्काउदै पैसा उठाउथे । पक्राउ...