शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब...

बालेनले गरिब निमुखा जनताको खुसि लुटिदिएर गल्ती गर्दैछ : हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका छन्, ‘व्यवस्थापन र...

सन्दीप प्रकरणमा रिमा विश्वकर्माले मुख खोलिन् , लेखिन् यस्तो स्टाटस (स्टाटस सहित)

क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो’सूचीमा राखेको विषयले यति बेला चर्चा पाउको छ । यस विषयमा धेरैले आफ्ना तर्क विर्तक प्रस्तुत गडरिरहेका छन् । प्रहरी अनु’सन्धानमा रहेका क्रिकेटर सन्दीप लामि’छानेलाई विभागले कालोसूचीमा...

भीम रावल सम्पर्कविहीन भएपछि बालकोट आक्रोशित, ओलीले टिकट चिप्ल्याइदिने

लामो समयसम्म माधवकुमार नेपालनिकट रहँदै अन्तिममा केपी ओलीलाई साथ दिएका एमाले नेता भीम रावल लामो समयदेखि पार्टी नेतृत्वको सम्पर्कमा छैनन् । आगामी प्रतिनिधिसभामा टिकट बाँड्ने बेला रावल सम्पर्कविहीन भएपछि बालकोटमा खोजी भएको...

राप्रपा कसैले रोक्न नसक्ने गरी अघि बढ्यो, चुनावमा पहिलो शक्ति बन्न सक्छौं : राजेन्द्र लिङदेन

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन् । आज विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै उनले अब चुनावमा...

राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नुभएन – रवीन्द्र मिश्र

काठमाडौं। विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितीमाथि...

तराजु छाडेर हलो बोक्न मलाई केही लाज छैन : रवीन्द्र मिश्र

१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका छन् । बुधबार राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण समूहबीच भएको...

एनआरएनएको अभियन्ता भइ टोपलिएको मलाई ती भाइको कुराले नराम्ररी चिमोट्यो ।

लालबहादुर गुरूङ (एलबिजेड) गाउँका एक चल्ताफूर्ता भाइलाई फोन गरेर गाउॅंको हालखबर सोधें । उसले शुरूमै जवाफ फर्काए, ‘गाउँ पनि एनआरएन जस्तै छ, दाइ । सबैको आआफ्नै स्वार्थ छ । चुनाव आयो, गाउँकै...

प्रचण्डको घर : बाहिरबाट हेर्दा सामान्य, भित्र छ भव्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चितवनस्थित शिवनगरमा १४ कठ्ठा जग्गामा बनाइएको घरमा गृह प्रवेश गर्नुभयो । धेरैले यो घर बाहिरी आवरणबाट देख्दा जति सानो र सामान्य देखेपनि यो घर...

कमेडी च्याम्पियन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने

पहिलो कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हिमेश पन्तले जानकारी दिए। उनका अनुसार राजनीतिमा पनि युवा लाग्नुपर्छ...