कांग्रेस कार्यालयमा शेखर समुहको धर्ना सुरु

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ । पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित नदेखिएको भन्दै खबरदारी अभियानमा शेखर–गगन थापा पक्षले धर्ना सुरु...

आज राप्रपा प्रवेश गर्दै मिश्र

काठमाडौं, असोज १२ । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्ने भएका छन्। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लागेका हुन् । उनको प्रवेशका लागि राष्ट्रिय...

‘बालेन विरुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका महानगरका मेयर बालेन्द्र साहविरुद्ध बोले त्रिशूलीमा हाम फाल्या जस्तो हुने गरेको बताएका छन् । मङ्गलवार राजधानीको एक कार्यक्रममा बस्नेत राष्ट्रपतिको विद्यादेवी भण्डारीको बचाउ गर्दै...

अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । दीपिका सोमबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । सोमबार राति अभिनेत्रीको शरीरमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको...

चुनाव हार्ने डर भएपछि बामदेव चुनाव नलड्ने मुडमा

काठमाडौं असोज १२ नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने मुडमा छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी...

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

काठमाडौं, असोज १२ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका...

कांग्रेस नेताहरू एमालेको सम्पर्कमा छन्ः महेश बस्नेत

काठमाडौं, १२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेसभित्र अन्यायमा परेका नेताहरु आफ्नो पार्टीको सम्पर्कमा रहेको बताएका छन् । “हामी मूलतः आफ्नै संगठनका भरमा निर्वाचन लड्ने तयारीमा छौं । राप्रपा, लोसपासँग...

उपमेयर सुनिताको एक्शन फिल्डमा, दशैँमा पनि चुप बस्न सकिनन् !

काठमाण्डाै – मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचामा रहेकाे तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

‘राष्ट्रिय झन्डा छातीमा राखेर खेल्न पाउँदा खुसी छु, ह्याट्रिकबारे शब्दमा भन्न सक्दिनँ’ – अञ्जन विष्ट

काठमाडौं । नेपालका फरवार्ड अञ्जन विष्टले लामो समयपछि राष्ट्रको झन्डा छातीमा राखेर खेल्न पाएको खुसी लागेको बताएका छन् । अञ्जनको ह्याट्रिकमा नेपालले मंगलबार मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ ले हराएको छ । अञ्जनले...

सिलौटाले हिर्काएर महिलाको हत्या, श्रीमान पक्राउ

११ असोज, जनकपुरधाम । धनुषामा सिलौटा प्रहार गरी एक महिलाको हत्या भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका -६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशा देवी सदाको मसाला पिध्ने सिलौटाले हानेर हत्या...