भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने, भोज भतेर गर्न नपाइने

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ। आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार,...

सन्दीपको लोकेसन भेटियो, २१ दिनमै ४ देशको यात्रा

नेपाली क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले नोटि’स जारी गरेको हो। नोटिस जारी भएसँगै अब इन्टरपोलमा आबद्ध १९५ देशका प्रहरीले सन्दीपलाई प’क्राउ...

सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू...

गोरखामा बाबुराम ‘इन’ भएपछि नारायणकाजी ‘आउट’

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई बलियो दाबेदार बनेका छन् । सोही क्षेत्रबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गर्दै आएका थिए...

इन्टरपोलले सन्दीपलाई पक्राउ गरिहाल्छ ? के हो डिफ्युजन नोटिसको अर्थ ?

ब,लात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ । सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको...

रञ्‍जितसँग हार्ने डरले राप्रपाको ढोका ढकढकाउदै ओली !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओबादी केन्द्रका केन्द्रीय सदस्य रञ्‍जित तामाङ खतरा देखिएको छ। झापा–५ बाट रञ्‍जित तामाङको नाम सिफारिस भएको छ। सो क्षेत्र ओलीको हो। ओली यो पटक...

निलम्बित प्रधानन्यायाधीश जबरा के गर्दै छन् ?

काठमाडौं। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताब प्रतिनिधि सभाको कार्यकाल सकिएर बिचाराधीन रहेको छ। संसदको कार्यकाल सकिएसँगै सरकारले अदालतमा प्रवेश गर्न नदिन जबरालाई उनकै निवासमा कडा सुरक्षा घेरामा...

म प्रधानमन्त्री भए भने नेपाल-भारत सीमामा पर्खाल र भिसा लागू गर्ने भारतिय प्रधानमन्त्रीसँग प्रस्ताव राख्छुः वामदेव गौतम

काठमाडौं । वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए । ०७४ सालको निर्वाचनमा बर्दियाबाट...

बालेनको पक्षमा उभिए सत्यमोहन जोशी, टुकुचा कलकल बगोस् भन्ने चाहना !

काठमाडौँ – १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री श्री ३ वीरशमशेरको पालामा जयनेपाल हलदेखि कमलादीसम्मको टुकुचा खोला भूमिगत गर्न बनाएको संरचना(डुँड)निकै ऐतिहासिक रहेको मानिएको छ । आर्किटेक्ट इन्जिनियर तथा खोजकर्ताहरूले गुम्बज शैलीमा बनेको यो संरचना...

सन्दीपलाई पक्राउ गर्न १ सय ९५ देशका प्रहरी सक्रिय

काठमाडौं, असोज ११ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । नोटिस...