कमला श्रेष्ठले एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी।

यही आउँदो जुलाई २२ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेद्वारी दिएका छन्। नेपालमा दाङ घर भएका श्रेष्ठ विगत २० वर्ष देखी स्कटल्याण्डको...

एनआरएनए इंग्ल्याण्डमा अध्यक्ष उम्मेदवारमा मिडल्यान्डका युवा व्यवसायी अर्याल

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही जुलाई २२ मा हुने निर्वाचनमा इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्षमा शम्भुप्रसाद अर्यालले उम्मेद्वारी दिएका छन्। बेलायतको मिडल्याण्ड नटिङहमका सफल युवा व्यवसायी अर्याल विभिन्न सामाजिक...

ज्ञानेन्द्र शाहीद्धारा वुद्ध जन्मस्थल बिषयक मुद्धा संसदमा उठाइने

अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाहीसंग मेलबर्नमा आयोजित अन्तर्कृया कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठद्धारा...

ज्ञानेन्द्र शाहीको अस्ट्रेलियाको सांसदसंगको भेटघाट

२४ जुन, जिलोङ, अस्ट्रेलिया: अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र अस्ट्रेलियाको भिक्टोरिया राज्यकी सांसद क्रिस्टिन कौजिन्सका बीच सांसद कैजिन्सकै कार्यालयमा भेटघाट भएको छ । भेटघाटका...

रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका...

राजकुमार थापा मगर पक्राउ ?

वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्। काभ्रे...

अनौठो माया उपन्यासको अन्तरक्रिया एवं अडियो सार्वजनिक

काठमाडौ । उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित ”अनौठो माया” उपन्यासको एक समारोहबीच राजधानीमा उपन्यासभित्र रहेका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै...

वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका...

सुमन परियारको समसमायिक राष्ट्रभक्ति गित ‘पाईला पाईला ठेस कठै मेरो देश’ विवादमा तानियो

कविराज ढकाल, काठमाडौै । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन्...

लाइभ दोहोरीमा जमेकी रेजिनाको आधुनिक गीत ‘ए धोकेबाज’ सार्वजनिक

काठमाडौं । संगीतको लोकदोहारी विधामा रुचाइएकी गायिका हुन् रेजिना परियार । दुई दशक लामो सांगीतिक यात्रा गरेसकेकी उनी पछिल्लो केहि वर्ष विशेषतः लाइभ दोहोरीमा व्यस्त छिन् । यतिबेला भने उनले आधुनिक गीतमा...