किन पुगे प्रधानमन्त्री शीतल निवास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । भेटमा...

सन्दिपविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी गराउने प्रक्रिया सुरु

३ असोज, काठमाडौं । नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिने प्रक्रिया सुरु गरेको छ । नाबालिग बलात्कार गरेको अभियोगमा...

चुनावको मुखमा बालेनविरुद्ध आन्दोलनको घोषणाले एमाले काठमाडौंमा पत्तासाफ हुन सक्ने

काठमाडौं – यतिबेला काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन चर्चामा छन् । अहिलेसम्म कुनै जनप्रतिनिधिले गर्न नसकेको काम निर्भीक ढंगले एक पछि अर्को गरी फत्ते गरेकाले पनि बालेनको चौतर्फी प्रशंसा भइरहेको छ...

बुझ्दै जाँदा थाहा भो पल त निर्दोष रहेछन् !

नायक पल शाहमाथि छोरी ब ला त्का र को आरोपमा आफूले दिएको जाहेरी झुटो रहेको जाहेरवालाले बताएका छन्। बुधबार जिल्ला अदालत तनहुँमा बकपत्रका क्रममा उनले आफूलाई द’बाब दिएर जाहेरी दिन लगाइएको र...

महराले किन रोजे समानुपातिक ? हार्ने डर कि पार्टीको लागि त्याग ?

३ असोज, काठमाडौं । अहिलेसम्म प्रतिस्पर्धा गरेकामध्ये कुनै चुनाव नहार्ने थोरै नेतामध्येमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पर्छन् । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर...

शिरफुल शिरको अपार सफलतासंगै इश्वर सिंहको नयाँ पन्चेबाजा गित ‘आबुखैरेनी’ बजारमा (भिडियोसहित)

कविराज ढकाल, काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेकि गायक हुन् इश्वर सिंह । विशेषगरी मौलिक लोक तथा दोहोरी गीत गाउन एवम् सृर्जना गर्न रुचाउने इश्वर पछिल्लो समय...

राजु परियार र अमृता नेपालीको आवाजमा निरोज भट्टको ‘दशै र तिहार आयो हजुर’ (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच हिन्दु...

डोटीका कांग्रेसलाई आलेको प्रश्न- ठूला कुरा नगर, चुनावअघि बालेनको कति भोट थियो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेले स्थानीय चुनावको मत देखाएर नेपाली कांग्रेसले आफ्नो सीट खोस्न खोजेको भन्दै आपत्ति जनाएका छन् । नेकपा एसनिकट समाजवादी मगर संघको राष्ट्रिय भेलालाई...

अब मुलुक आर्थिक क्रान्तिमा होमिन्छ : अर्थमन्त्री शर्मा

सोलुखुम्बु — अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब मुलुक आर्थिक क्रान्तिमा होमिने बताएका छन् । सोमबार सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन कार्यक्रममा शर्माले माओवादीकै कारणले परिवर्तन सम्भव भएको दाबी...

प्रधानमन्त्री पत्नी आरजु डडेलधुराबाट समानुपातिकमा सिफारिस

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको...