अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार...

ब्रान्डले तर्साउन खोजेको आरोपबारे दीपकराज भन्छन्- हामी पनि सुरुमा ब्रान्डसँगै भिडेका थियौं

काठमाडौं- फागुन १९ गते ‘छक्कापञ्जा ४’ को रिलिज मिति घोषणा गरेपछि यतिबेला निर्माता दीपकराज गिरीले आरोपको सामना गर्नु परिरहेको छ । ब्रान्डले तर्साउन खोजेको भन्दै सोही मितिमा आउन लागेका अन्य फिल्मका निर्माताले...

सर्वोच्च अदालतमा सुदूरपश्चिम सरकार बिरुद्ध रिट

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले हाल कायम रहेको निजामति सेवा ऐन २०४९ को प्रावधानविपरीत अस्थायी र करार सेवाका कर्मचारीलाई स्थायी गर्न ल्याएको ऐन खारिज गर्न सर्वोच्चमा रिट दायर गरिएको छ । आइतबार बोलन्या...

कवितासङ्ग्रह ‘लाहुरे दाइ’ विमोचित !

हङकङ । घान्द्रुक समाज हङकङको आयोजनामा हङकङको जोडर्नमा हङकङका स्वर्गीय कवि सुवेदार इमानबहादुर तमुको कवितासङ्ग्रह ‘लाहुरे दाइ’को हालै एक भव्य समारोहका बीच विमोचन सम्पन्न भयो । कवि तमुको तेस्रो पुस्तक लाहुरे दाइ...

मेयर बालेनलाइ घेराउ गर्दै काठमाडौंका फुटपाथ व्यवसायी

काठमाडौं- अबको केही समयपछि काठमाडौं महानगरपालिका फुटपाथ मुक्त शहर बन्ने भएको छ । महानगरले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने अभियान सुरु गरेसँगै अब काठमाडौं फुटपाथ व्यापार मुक्त शहर बन्ने भएको हो । यसै...

के सन्दीप लामिछानेलाई सिंगापुरमा नै पक्राउ गरेर हतगडी लगाएर नेपाल ल्याउँछ प्रहरीले ?

काठमाडौं- निलम्बित क्रिकेटर सन्दीप लामिछानेले नेपाल आउन बिलम्ब गरिरहेका बेला उनलाई सिंगापुरमा नै समात्ने तयारी नेपाल प्रहरीको छ । १७ वर्षीया नाबालिगमाथि ब,ला,त्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी...

युवराज संग्रौलाले बालेनलाई हदैसम्मको धोका दिएको रहस्य बाहिरियो, आखिर बालेनविरुद्ध के गरेका थिए ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले युवराज संग्रौलालाई सामाजिक संजालमा बकबक नगर्न सुझाव दिएका छन् । मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् तपाईको पारा पनि देखियो अब देखि यस्ता कुरा...

मधेसका जिल्लाहरुमा संविधानविरुद्ध विरोध जुलुस

मुलुकभर संविधान दिवस मनाइरहँदा मधेशमा भने संविधान विरुद्ध विरोध जुलुस गर्ने भएको छ । संविधानमा रहेका केही त्रुटिहरु नसच्याइएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध जुलुस गर्ने भएको छ । दिउँसो तीन...

‘गठबन्धन भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसके’ -प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तागठबन्धन भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसकेको कटाक्ष गरेका छन् । पार्टी मुख्याल च्यासलमा जारी पार्टी निकट लोकतान्त्रिक...

निखिल उप्रेतीसँग बिहे गरेपछि संचिता लुईटेल को डिप्रेसन : ३ पटक सुसाइडको प्रयास

काठमाडौं । अभिनेत्री संचिता लुईटेल र अभिनेता निखिल उप्रेतीका दुई सन्तान छन्, आर्थव र सान्वी । संचिताले एक बर्षको अन्तरमा छोरा र छोरीलाई जन्म दिएकी हुन् । जन्मान्तर जरुरी छ है, भन्ने...