चोलेन्द्रलाई ‘नजरबन्द’ गराएको भन्दै ओलीको विरोध : सेना पुलिस छ भन्दैमा घर घेर्न पाइन्छ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले प्रहरी लगाएर नजरबन्द गरेको भन्दै आपत्ति जनाएका छन्। बालकोटमा आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सरकारी...

टुकुचामाथि निर्माण गरिएका संरचना नभत्काउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट...

सामाजिक सञ्जाललाई सही तरिकाले प्रयोग गरौं : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिले युवा पुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको...

आविष्कार केन्द्र मैले मेरा लागि खोलेको हैन, मलाई केही पनि चाहिँदैन: महावीर पुन

काठमाडौ । ‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भने । मानिसहरु परिवर्तन...

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्न प्रहरीले अघि बढायो प्रक्रिया

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो।...

तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहको आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा...

सन्दीप लामिछाने आफैँ नआएपछि नेपाल प्रहरी एक्सनमा !

क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल फर्किन ढिलाई गरेपछि नेपाल प्रहरी एक्सनमा आएको छ । नेपाल फर्किने बताएका लामिछाने त्यसयता एक साता बितिसक्दा पनि नआएपछि प्रहरीले अब नयाँ तरिका अपनाएको हो । काठमाडौं जिल्ला...

दाजुले बहिनीलाई एक थप्पड हानेपछि आफ्नै दाजुको अटो -रेक्सामा आगो लगाइन् बहिनीले साथीसंग मिलेर

दाङ- दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आगो लगाएकी छन्। घोराही उपमहानगरपालिका-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार...

नागरिकता विधेयक कुनै बहानाबाजी नगरी राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्छ : डा. बाबुराम भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरीकन प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै उनले नागरिकता विधेयकलाई बहानाबाजी गरेर रोक्न नहुनेमा जोड दिएका हुन्। नागरिकता विधेयक...

सरकारको प्रहरिलाई निर्देशन चोलेन्द्र सर्बोच्च फर्किय गेट बाटै नियन्त्रणमा लिनु !

काठमाडौं- प्रतिनिधिसभाको कार्यकाल शनिबार रातिदेखि समाप्त भएकाले आफूविरुद्धको महाअभियोग पनि शून्यतामा गएको तर्क गर्दै राणाले आफू नियमित काममा फर्कन लागेको बताएका छन् । संसदीय समितिले भने संसदको कार्यकाल सकिए पनि राणाको निलम्बन...