अध्ययन भन्छ – पहिलोपटक पिता बनेपछि पुरुषको दिमाग साँघुरिन्छ
जो कोहीका लागि पनि पहिलोपटक आमा-बुवा बनेर भूमिका निर्वाह गर्नु निकै सकसको काम हो । बच्चाको जन्म पश्चात् आमाको व्यवहार तथा शारीरिक अवस्थामा परिवर्तन आउनुका साथै शारीरिक तथा मानसिक रुपमा विभिन्न समस्याहरू...