प्रचण्डलाई १७ हजार निर्दोश मारेको र लाखौ मान्छेलाई विदेश पठाएको पाप लाग्छ – वरिष्ठ अधिवक्ता
काठमाडौं । वरिष्ठ अधिवक्ता एवं नेपालका लागि नेपाली पार्टी अध्यक्ष बालकृष्ण न्यौपानेले प्रचण्ड नेपालको लेण्डुप दोर्जे भएर संसारमा नाम कमाउन चाहेको बताएका छन् । संविधान र व्यवस्था फालेमा मात्र देश सुरक्षित हुने...