गाली गर्ने २-४ जना फेसबुकेलाई मेरै नेतृत्वमा सुधार गृहमा लैजान्छु: महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले फेसबुकमा गाली गर्ने (कमेन्ट गर्ने) केहीलाई सुधार गृहमा लैजाने अभियान चलाउने बताएका छन्। उनले सामूहिक भावनाअनुसार अगाडि बढ्नुपर्ने बताउँदै मपाईंत्व गर्ने र गाली गर्नेहरूलाई सुधार गृहमा लगिने...

बालेनको पक्षमा वाईसिएल, बस्नेततिर फर्किएर शेर्पालीले भने – मेयरलाई धम्की नदेऊ

नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले अवैध संरचना भत्काउने काठमाडौँ महानगरका मेयर बालेन साहको कदमको समर्थन गरेको छ । वाइसिएलका नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले सामाजिक सञ्जालमार्फत अनधिकृत...

माओवादीले गर्नुपर्ने काम हर्कजीले गरिरहनु भएको छ : दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले गर्नुपर्ने काम धरानका मेयर हर्कराज राईले गरिरहेको बताएका छन् । शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहालले मेयर राईको कामको...

श्रम दान गर्न हर्क साम्पाङ्गको निम्तो स्वीकार्दै प्रचण्ड पुगे धरान !

काठमाडौ, १० भदौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङबाट धेरै प्रेरणा लिन सकिने बताएका छन्। उनले कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिले नै प्रेरणा लिन...

मेयर बालेनलाई बाबुराम भट्टराईले दिए दरिलो साथ, तान्यो सबैको ध्यान !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्। त्यसो त आफू प्रधानमन्त्री भएकाले डा. भट्टराईले पनि कुनै बेला काठमाडौंका सडक चौडा...

ओलीका विवादित मान्छेको अहँकार बालेनले ठेगान लगाइदिए, डरले हल्लियो बालकोट

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएर भत्किाइदिएको छ । बिहीबार दिउँसो डोजरले अवैध संरचना भत्काउनुअघि मेयर बालेन शाह ‘बालेन्द्र’ले अल्फाबिटा कम्प्लेक्समा पुगेका थिए । अल्फाबिटाका...

राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको छः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताएका छन् । बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

बालेनलाई महेश बस्नेतको धम्की, यस्ताे सम्म दिए धम्की !

नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाप्रति नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गर्दै एक स्टाटस लेखे । सामाजिक सञ्जालमा अल्फा बिटाका सञ्चालकसहित एमाले अध्यक्ष केपी शर्मा ओली...

नागरिकता फुटपाथमा बेच्न राखेको ललिपप होइन भन्दै फेरी जंगिए गोकुल बास्कोटा !

काठमाडाैँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् । विभिन्न मिडियामा कांग्रेसका नेतालाई उदृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई...

पूजा शर्माले प्रदीप खड्का माथि लगाइन यस्तो आरोप

अभिनेत्री पूजा शर्मा र विवादबीच नङ र मासुको जस्तै सम्बन्ध छ । न पूजा विवादबाट टाढा बस्न सक्छिन् न विवादले उनको साथ छोड्न सकेको छ । फिल्म ‘प्रेमगीत’यता उनलाई विवादले छाँयाझैं पछ्याइरहेको...