फेरियो नागरिकतामा नाम , अब ‘कुकूर कामी’ बाट कविराम र ‘ठगे कामी’ बाट कर्णबहादुर

दैलेख – नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिको नागरिकताको प्रमाणपत्रमा नाम सच्चिएको छ । नेपाली नागरिकताको प्रमाणपत्रमा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कर्णबहादुर विकको नाम सच्चिएको...

भद्रपुरका १४ वर्षीय बालकले किन गरे आत्महत्या ?

भद्रपुरका १४ वर्षीय एक बालकले अस्वाभाविक रुपमा टाइको पासो लगाई आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका ४ स्थित झापा चोक निवासी १४ वर्षीय करण गिरीले हिजो बेलुका घरको ढोकाको हेन्डलमा टाईको पासो...

देउवाजी जनताले जिन्दावाद भन्ने गरी काम गर्नुस भन्दै अस्ताए प्रदिप गिरि

काठमाडौं – आफ्नो विवेक र वौद्धिकताले बोल्ने उनलाई पार्टीको अनुशासनले छुँदैनथ्यो । संसदमा उभिएर आफ्नो पार्टीको नीति र नेताको बारेमा समेत आलोचना गर्दथे । सत्तामा रहेकाहरुमाथि निरन्तर प्रश्न गरेर उनले सधैं आफूलाई...

कक्षा १२ को परीक्षाफल १० दिनभित्र

काठमाडौं, भदौ ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात् भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ । विद्यालय तहको अन्तिम परीक्षाको रूपमा हेरिएको सो परीक्षाको परीक्षाफल सकभर...

सहवास गर्ने बेला श्रीमानले परस्त्रीको नाम लिएपछि खुकुरीले टाउको छिनालियो

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका-४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको शव फेला पर्‍यो। हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका-५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो। उनको एक हप्ता...

प्रचण्ड जस्तो इमान्दार नेता एसियामै अरु कोही छैन : माधव नेपाल

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति...

कुकुरको आसनवाला डान्स गर्ने एलिजा, गाली खाने र ट्रोल हुने धमला !

काठमाडौंः नेपालमा प्रँय ट्रोल हुने पात्रमध्येका एक हुन् पत्रकार ऋषि धमला। अन्तरवार्तामा उनको अस्वभाविक प्रस्तुति र हाउभाउका कारण उनी सँधै ट्रोल बन्छन्। धमला यो पटक पनि ट्रोल बनिरहेका छन्। तर। कारण भने...

वाईसीएलको अध्यक्षमा श्रीपाली, पदाधिकारीमा ६१ जना

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए । यस्तै महासचिवमा गणेश शाही...

पाथीभरा माताकाे दर्शन गर्दै भदौ ६ गते सोमबारको राशिफल पढ्नुहाेस् !

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ६ गते सोमबार इश्वी सन २०२२ अगस्त २२ तारीख भाद्र कृष्णपक्ष एकादशी तिथी मृगशिरा नक्षत्र पश्चात आद्र्रा नक्षत्र वज्र योग वालव करण चन्द्रमा मिथुन राशीमा आनन्दादि...

पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको दाँत भाँचियो, डाक्टर भन्छन्- अनावश्यक ‘इस्यू’ बनाइयो

५ भदौं, काठमाडौं । वीर अस्पतालमा पित्त थैलीको पत्थरीकोशल्यक्रिया गर्न गएकी एक जना महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता...