यो देशलाई केपी ओली बाहेक अरुले सुधार्न सक्दैनन, ओली फेरि प्रधानमन्त्री बन्नुपर्छ : सुनीता डंगोल
आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् । “समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित...