छोरीलाई सांसद बनाउन राष्ट्रपति भण्डारी लागेपछि…
काठमाडौं, ३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले छारी उषाकिरण भण्डारीलाई राजनीतिमा अगाडि बढाउने गरी लाग्दै आएकी छिन् । उनले नेकपा एमालेको महत्वपूर्ण जिम्मेवारी पनि पाइन् । यसपटक उषाकिरण काठमाडौं क्षेत्र नं २...