प्रधानमन्त्री बन्न कस्सिएकी आरजुलाई नसोचेको झट्का, कैलालीबाट आएको गोप्य सूचनाले तनाव

काठमाडौँ – आगामी मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचन पछि प्रधानमन्त्री बन्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कस्सिएकी छन् ।...

एकराजले दिउसै रात पारे, तनावमा पूर्वमन्त्री विमला !

काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट वाइसियलका नेता एकराज बस्नेतले दिउसै रात पारेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीलाई दिन पर्ने रकम नदिएर दिउसै रात पारेका...

बालेनको ‘लौरो’ खोसियो !

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय चुनावमा प्रयोग गरेको लौरो खोसिएको छ । बालेनको चुनाव चिह्न हाम्रो नेपाली पार्टीले खोसेको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार यो दलले २७ असार २०७९...

हामी आफ्नै खुट्टामा अल्झेर लड्यौं : सुवास नेम्वाङ

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताएका छन् । एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको उनले...

निहारिकाले न्याय पाउने संकेत, राष्ट्रपति नै उत्रिइन् एक्सनमा

काठमाडौं – निहारिका राजपुतले न्याय पाउने संकेत मिलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने राजपुतको विषयमा चासो देखाएपछि न्याय पाइन् संकेत मिलेको हो । उनले शनिबार कानुन, न्याय...

आफ्नै खुट्टामा अल्झेर नराम्ररी पछारियो पार्टी भन्दै नेम्वाङ गर्जिएपछि, एमालेमा मच्चियो हलचल !

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा आफ्नो पार्टी एमाले आफ्नै खुट्टामा अल्झेर लडेको बताएका छन्। बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले पार्टी भित्रकै अन्तर्घातका कारण ६० सिट...

दोस्रो हर्क साम्पाङ भएर उदाए हरिवनका मेयर बुढाथोकी, आफैले बनाए यति ठूलो सडक

काठमाडौँ – साना–साना तर जनतासँग प्रत्यक्ष जोडिएका कामहरु गरेर चर्चामा छन् धरान उपामहानगरपालिकाका मेयर हर्क साम्पाङ । अरु मेयरहरुले पनि उनको कामलाई पच्छ्याउन थालेका छन् । सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीलाई...

हँसिया हथौडा बोक्न ७ वर्षपछि बाबुराम माओवादीमा फर्किए !

काठमाडौँ – माओवादी छाडेको ७ वर्षपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा: बाबुराम भट्टराईले हँसिया हथौडा बोक्न माओवादीमा फर्किएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष...

देउवाले आफ्नो आयु आफै तोके !

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकारको आयु आफै तोकेका छन् । आज नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी मंसिर ८ गतेसम्म मात्रै रहने...

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको ९ पृष्ठ लामो सन्देश

काठमाडौं – संघीय संसदबाट पारित भई राष्ट्रपति विद्यादेवी भण्डारीको टेबुलमा पुगेको नागरिकता बिधेयक फेरी अध्ययनका लागि संसदमै फिर्ता भएको छ । नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले ९ पृष्ठको सन्देश सहित उक्त विधेयक...