आफ्नै पार्टीको मुख्यमन्त्रीका विरुद्धमा उत्रियो माओवादी केन्द्र !

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आफ्नै पार्टीका मुख्यमन्त्रीको बिरुद्धमा नेकपा माओवादी केन्द्र उत्रीएको छ । कार्यकाल सकिनै लाग्दा पनि जनता र प्रदेशको विकासको पक्षमा काम नगरेको भन्दै नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले...

काठमाडौँ झरे लगत्तै हर्क साम्पाङले बिजोग देखेर दिए नसोचेको प्रतिक्रिया, बालेनलाई थपियो झनै अर्को तनाव !

काठमाडौं । धरान उपमहानगरपालिकाका जनप्रिय मेयर हर्क साम्पाङ यतिबेला संघीय राजधानी काठमाडौंमा रहेका छन् । धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आएका मेयर साम्पाङले काठमाडौँको अवस्था देखेर विभिन्न प्रतिक्रिया आफ्नो फेसबुक मार्फत जनाइ...

पाथीभरा माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् साउन ३१ गते मंगलबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ साउन ३१ गते मंगलबार इश्वी सन २०२२ अगस्त १६ तारीख भाद्र कृष्णपक्ष पञ्चमी तिथी रेवती नक्षत्र शूल योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा शुभ योग...

प्रचण्डका लागि ओलीभन्दा झन् कडा बनेर निस्किए भीम रावल, हल्लियो खुमलटार !

काठमाडौं । यदि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सबैभन्दा कट्टर र चर्को आलोचक यदि कोही छ भने ती हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । प्रचण्डका पछिल्ला अभिव्यक्तीले प्रचण्डका...

जब देउवालाई गगन थापाले दिए चुनाव नलड्ने चेतावनी

काठमाडौं, ३० साउन । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने आन्तरिक व्यवस्थापन चुनौती बनेको छ । उनीसँग सभापतिमा पराजित डा. शेखर...

इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईको प्रष्टीकरण : पितृसत्तात्मक सोचको विरुद्धमा निर्णय गरें

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णयबारे प्रष्टीकरण दिएकी छन् । साउन २० गते फेसबुक स्टाटसमार्फत उनले इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी थिइन् । पुनः सोमबार फेसबुक स्टाटसमार्फत...

मेयर बालेन साहले भनेः सत्तारुढ दलकै नेताले फोहोर व्यवस्थापनमा अवरोध गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन्...

विकिनीमा विन्दास स्वस्तिमा, टेक्सासको समुद्री तटमा ‘बिच थेरापी’

काठमाडौं । यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् । ‘होस्टल रिर्टन्स’बाट...

‘मैले सिंहदरबार पस्न नपाएर गेटबाटै फर्कनुपर्‍यो’ (भिडियो) : हर्क साम्पाङ

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहानै काठमाडौँ आएर दिनभर राजनीतिक भेटघाटमा व्यस्त बने। धरान उपमहानगरपालिकाका विकास निर्माणसँग सम्बन्धित विभिन्न माग संघीय सरकारलाई राख्ने उदेश्यका साथ आएका उनी दिनभर सिंहदरबारमा सम्बन्धित...

फोहोरमा अवरोध भएपछि बालेनले भने : असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाएका छन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत...