मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छ, राजदूत छैन: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादको पक्षपोषक नभएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताएका हुन्। ‘मेरो भाइ...