वाम गठबन्धन : ओलीले हैसियत सोधेपछि झलनाथ पनि मोडिए

२७ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको २२ साउनमा गृह प्रदेश लुम्बिनी पुगेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम तालमेल नहुने बताए । बुटवलमा आयोजित रुपन्देही जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा...

राष्ट्रिय परिचयपत्र दिन नागरिकलाई यस्तोसम्म सकस, रातभरी सडक मै !

२६ साउन, काठमाडौं । नारायणहिटी संग्रहालयको पश्चिम गेट छेउको सडकपेटीमा सोमबार साँझ ८ बजे एक हुल युवा गफ गरिरहेका थिए । न उज्यालो छ न बस्न वा अढेस लाग्न सिकिने ठाउँ, ती...

ट्रम्पको घरमा छापा : वारेन्ट सार्वजनिक, एफबिआईद्वारा वर्गिकृत कागजात जफत

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरबाट ११ सेट वर्गिकृत सूचनासहितका फाइलहरु लगेको छ । न्याय मन्त्रालयको आग्रहमा सार्वजनिक भएको सर्च वारेन्ट अनुसार गएको सोमबार मार–ए–लागो स्थित...

झापा ३ः राजेन्द्र लिङ्देनका लागि ठाउँ खाली गर्लान् दुर्गा प्रसाईंले?

झापा – नेकपा एमाले झापा जिल्ला कमिटीले गत मंगलबार राष्ट्रवादी शक्तिहरूलाई आफ्नो पार्टीमा गोलबन्द हुन आह्वान गर्यो । चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल एमालेले यो आह्वान गर्नु स्वाभाविक पनि हो ।...

पाथीभरा माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् साउन २८ गते शनिबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २८ गते शनिबार इश्वी सन २०२२ अगस्त १३ तारीख भाद्र कृष्णपक्ष प्रतिपदा तिथी शतभिषा नक्षत्र शोभन योग तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा आनन्द योग...

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि बुझ्नु जरुरी छ । महिला या पुरुष दुवै आफ्नो पार्टनरबाट प्रशंसा सुन्न चाहन्छन् । खासगरी उनीहरुको लुक,...

विमानस्थलमा चरा धपाउने गुलेली र मट्याङ्ग्रा किन्न ३ लाख बजेट

२६ साउन, काठमाडौं । सरकारले विमानस्थलबाट चरा धपाउने प्रयोजनका लागि शिकारी खटाउने गरेको छ । यसका लागि हरेक वर्ष ठूलो धनराशी समेत खर्च हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष...

“राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” मा प्रथम हुनेलाई यति ठूलो अवसर

“संस्कृति रहे सिर्जना रहन्छ, सिर्जना रहे श्रस्टा रहन्छ” बन्ने मुल नारा सहित सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” को तयारी अन्तिम चरणमा पुगेको छ ।...

मुम्बई प्रहरीले ‘न्यूड फोटोशुट’ बारे सोधपुछका लागि रणवीरलाई बोलायो

काठमाडौं– न्यूड फोटोशुटको विषयमा अभिनेता रणवीर सिंहलाई सोधपुछका लागि मुम्बई प्रहरीले बोलाएको छ। मिडिया रिपोर्ट्सका अनुसार अभिनेता सिंहलाई प्रहरीले २२ अगस्टमा हाजिर हुन बताएको छ। रणवीरविरुद्ध मुम्बईको एक गैरसरकारी संस्थाले जाहेरी दायर...

धनीका छोराछोरी पढ्ने निजि विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर बनाउँछौँ: रबि लामिछाने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशस्तरीय भेला गरेको छ। संगठन निर्माण गर्न देश दौडाहामा रहेका लामिछानेले शुक्रबार बागमती प्रदेशस्तरीय भेला हेटौँडामा आयोजना गरेका हुन्।भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालमा सञ्चालित...