वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउँछन् नेपाली

काठमाडाैँ- नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मूल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो। २०७८...

कुमारी आमा निहारिकाले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । धनुषाबाट न्याय माग्न काठमाडौं आएकी निहारीकाराजपुतले राष्ट्रपति भवन शितल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्। आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै आइरहेकी कुमारी आमा निहारिले शुक्रबार दिउँसो शितलनिवास...

वर्षौदेखि शासन गर्ने नेताहरूले देश लुटेः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घण्टी चिह्नको विकल्प मात्रै रहेको बताएका छन् । शुक्रवार हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बागमती प्रदेश भेलालाई...

हामी नेता भ्रष्ट होइन्, पैसा नपाए भोटै नदिने जनता भ्रष्ट होः बर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे ।...

हर्क साम्पाङले काम गरेर देखाउँदा बालेन्द्र शाह भने किन छन् मौन ? कारण छन् यस्ता !

काठमाडौं – नेपाली राजनीतिमा पृथक रुपमा प्रस्तुत भएका पात्र हुन् हर्क साम्पाङ र बालेन्द्र शाह । दुवै स्वतन्त्र रुपमा उठेर स्थानीय तहमा जित हाँसिल पारेका मेयर हुन् । साम्पाङ जितेपछी चर्चामा आए...

बालेनविरुद्ध खनिए वडाध्यक्ष, भने : बरु फोहोर बागमतीमा बगाइदिऔं

२६ साउन, काठमाडौं । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै वडाध्यक्षहरुले काठमाडौं महानगगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको चर्को आलोचना गरेका छन् । बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य...

जनैपूर्णिमा मनाउन मामाघर गएका बालकको डुबेर मृत्यु

गुल्मी । गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराति मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयगाका १४ वर्षीय मनोज रेश्मीको मृत्यु भएको...

एकै पटक १८ पुरुषसँग डेटिङ, नक्कली बिहे गर्दै लाखौं ठगी

बेइजिङ । आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले चीनकी एक जना विवाहित महिलाले सन् २०१७ यता झण्डै २० जना पुरुषबाट २० लाख युआन ठगेको रहस्य खुलेको छ । वु नाम गरेकी...

किन लगाउने जनै ? जनैभित्र यति ठूलो रहस्य छ बुझ्नुहोस् !

हिन्दूशास्त्रअनुसार कुनै पनि यज्ञको अनुष्ठान गर्दा उत्तरीय (कम्मरभन्दा माथि लगाइने वस्त्र) लगाएर मात्रै गर्ने गरिन्थ्यो । उत्तरीय नलगाई गरिएको कर्मको फल नपाइने भएकाले यज्ञका लागि उत्तरीय आवश्यक हुन्थ्यो । कालान्तरमा यही उत्तरीयको...

बिहे गर्नुअघि जहाँ महिलाले आफू कुमारी भएको प्रमाणपत्र देखाउनुपर्छ

इरान, २७ साउन । इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध...