मत तान्ने अस्त्र ‘गाली’

केही समय अघि नयाँ पार्टी गठन गरेर सक्रिय राजनीतिमा होमिएका पूर्व सञ्चारकर्मी रवि लामिछाने अहिले आफ्नो दलको देश व्यापी संगठन विस्तारका लागि खटिएका छन्। आफ्नो नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगामी प्रतिनिधिसभा...

३ लाखको चेक बाउन्स भएपछि फरार भएकी महिला घारीमा लुकेको अवस्थामा पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन हुन्। रकम नभएको चेक दिएर फरार हुँदै...

अरिंगालको शिकार गर्न जाँदा अरिंगालकै शिकार भएर युवकले ज्यान गुमाए

रूकुम पश्चिममा अरिंगाल पोल्न गएका गाउँपालिकाका कर संकलक अरिंगालकै शिकार भएर ज्यान गुमाएका छन् । त्रिवेणी गाउँपालिकामा कर संकलकका रूपमा कार्यरत वडा नम्बर १ का ४० वर्षीय सुवर्ण विकको अरिंगालले टोकेर आइतबार...

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग आखिर किन ?

चितवन, २२ साउन (रासस) : जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...

‘उत्तानो पारेर गठबन्धनलाई पछार्ने हो’-ओली

काठमाण्डौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने दाबी गरेका छन् । ललितपुरमा भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै उनले मंसिरमा...

कांग्रेस नेता प्रकाशमान सिंहमाथि किन खनिइन् सुहाना थापा ?

काठमाडौं । ‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापा अभिनयसँगै राजनीति र सामाजिक विषयमा पनि उत्तिकै चासो राख्छिन् । उनी आफ्ना तर्कपूर्ण अभिव्यक्तिले बेलाबेलामा चर्चामा आउँछिन् । सुहाना अभिनित फिल्म ‘ए मेरो...

माओवादीबाट मैले निर्वाचन लड्ने टिकट होईन, माईक्रोबस चढ्ने टिकट चाँहि पाउँछुः लेखनाथ न्यौपाने

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपालेले आफुले टिकट पाउँने तर त्यो टिकट निर्वाचनको बेला भोट हाल्ने गोरखा जादा चढ्ने माईक्रोबसको टिकट हुने भन्दै आफ्नै पार्टीका शिर्ष नेताहरुको व्यङग्यात्कम आलोचना गरेका...

शेरबहादुरको गन्तव्य मेडम साहेब, प्रचण्डको सुपुत्री, माधवको गन्तव्य नै छैन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन्। आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष...

पाथीभरा माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् साउन २२ गते आइतबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २२ गते आइतबार इश्वी सन २०२२ अगस्त ७ तारीख साउन शुक्लपक्ष दशमी तिथी अनुराधा नक्षत्र ब्रह्रम योग तैतिल करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग...

एमाले बाघ हाे, मुलुकका सबै दल महागठबन्धन गरेर आए पनि हराउन सक्दैनन् : विष्णु पाैडेल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले हनुमानजस्तो पार्टी भएको गुनासो गरेका छन् । बिहीबार ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जडिबुटी ल्याउन भनेर पठायो भने पहाड नै बोक्ने तर पहाड...