छानबिनको सर्वसम्मत प्रतिवेदन नआउने
काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा बाहिरियालाई प्रवेश दिएको विषयमा गठित छानबिन समितिले प्रतिवेदन लेखन सकेको छ। समितिमा रहेका एमाले सदस्यहरूका अनुसार उनीहरूले फरक मत राख्ने भएका छन्। पूर्वअर्थमन्त्री शर्मालाई चोख्याउने...