क्यानडाको प्राइभेट इक्विटी फर्मले किन्यो चर्चित एडल्ट वेबसाइट ‘पोर्नहब’

काठमाडाैं । पोर्नहबसहित विभिन्न एडल्ट वेबसाइट सञ्चालन गरिरहेको माइन्डगिकको स्वामित्व क्यानडाको प्राइभेट इक्विटी फर्मले खरिद गरेको छ । हालै ‘इथिकल क्यापिटल पार्टनर्स’ (ईसीपी) नामक क्यानडाको प्राइभेट इक्विटी फर्मले माइन्डगिक अधिग्रहण गरेको हाे...

विश्वकप लिग–२ मा को भए उत्कृष्ठ ब्याटर र बलर, कति नम्वरमा छन् सन्दीप ?

स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया, अमेरिका, युएई र पपुवान्यूगिनी(पीएनजी) गरी सात देश सहभागि भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ बिहीबार सकिएको छ। कीर्तिपुरमा भएको नेपाल र युएईको खेलसँगै लिग–२ को प्रतियोगिता पनि अन्त्य भएको...

रेणु दाहालले भनिन् -ढुक्क हुनु होस् भरतपुरमा अब चाँडै क्रिकेट रंगशाला बन्छ

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्नेमा ढुक्कहुन आग्रह गरेकी छिन् । विहीबार नेपाल र यूएईबीचको खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेकी दाहाललाई समर्थकले गौतमबुद्ध रंगशाला...

मोडल सागर लम्साल बलेका बुवा तथा लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो, आज श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीर नेपाल ल्याइएको छ । शुक्रबार स्पेनबाट नेपाल ल्याइएको दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् । शवलाई बुझ्न मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका...

नेपालविरुद्ध बिष्फोटक शतक बनाएका आसिफलाई प्लेयर अफ दी म्याच अवार्ड

काठमाडौं । आईसीसी विश्वकप लिग २ शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध आक्रामक शतक प्रहार गरेका यूएईका आसिफ खानले प्लेयर अफ दी म्याचको अवार्ड जितेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पनन खेलमा टस...

क्रिकेट टिम यस्तो बलियो हुँदा पनि नेपाल सरकारले किन दिन सकेन खेलाडीलाई रङ्गशाला ?

नेपाली राष्ट्रिय क्रिकेट टिमले यसपालि ठूलै सफलता हासिल गरेको छ । नेपाल विश्वकप लिग २ क्रिकेटमा पछिल्ला १२ मध्ये ११ खेल जितेर विश्वकप एक दिवसीय क्रिकेटको छनोट चरणमा सिधै छानिन सफल भएको...

बिवाह गरेको एक हप्ता नहुँदै सुरक्षा पन्त भन्छिन- डिर्भास सामान्य कुरा हो, विग ईस्यु बनाउनुहुदैन

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिएकी छिन् । चितवनस्थित मामाघरमा विवाह गरेकी सुरक्षा विवाहपछि काममा फर्किएकी छन् । काठमाडौं फर्किएर उनी टेलिभिजन रियालिटी शो ‘द पोएट...

प्रधानमन्त्री प्रचण्डले दिए विजयी क्रिकेट खेलाडीलाई यस्तो पुरस्कार, सन्दीप लगायत सम्पूर्ण टीम नै भयो खुसी !

काठमाडौँ, ३ चैत (रासस): प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा...

सन्दीपलाई महान खेलाडीमा स्थापित गर्ने अवसर नै अवसर, के होला त अब ?

काठमाडौँ- नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ । सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात...

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् चैत्र ३ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ चैत्र ३ गते शुक्रबार इश्वी सन २०२३ मार्च १७ तारीख चैत्र कृष्ण पक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र परिघ योग गर करण चन्द्रमा धनु राशिमा पश्चात मकर राशिमा...