वास्तविक जीवन कथामा आधारीत मर्मश्पर्शी गीत ‘गुमेका चिज आउँदैनन् फर्केर’
काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजारमा सार्वजनिक हुने गीतहरु व्यवसायिक धारमा निर्माण हुने गरेका छन् । सार्वजनिक हुने गीतहरुको आधारमा यो समय डान्सिङ बिट र भ्यूजलाई नै केन्द्रित गर्दै गरिएका गीतहरुको...