बिहे गर्न नमानेको रिसमा आमाबाबुले १८,वर्षकी छोरी मा-रे, गायब पारिएको लाश १, वर्षपछि भेटियो”
इटालीमा एक पाकिस्तानी परिवारले आफ्नी १८ वर्षीया छोरीको ह,त्या गरेको छ । कारण एउटै थियो कि शिक्षित केटीले पकिस्तान आउन र परिवारको इच्छा अनुसार विवाह गर्न मानिन न्। परिवारले विवाहका लागि द...