किस्ता नतिरेको भन्दै गर्भवती महिलामाथि हातपात गरेको आरोपमा लघुवित्तका कर्मचारी पक्राउ, सीइओको तर्क अर्कै !

काठमाडौँ । जीवन बिकास लघुवित्तका कर्मचारी पक्राउ परेका छन् । लघुवित्त वित्तीय संस्थाका गौरीगञ्ज शाखामा कार्यरत कर्मचारी त्रिदेव मण्डलमाथि मोरङको धनपालथान गाउँपालिकामा कुटपिट भएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले जानकारी...

अष्ट्रेलिया बस्ने युवकको प्रेममा एलिना चौहान

अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनले ‘ब्याक टु ब्याक’ एक युवकसँगको टिकटक भिडियो पोस्ट गरेपछि फ्यानहरुलाई कौतुहल जागेको...

प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेको छ । माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि...

पटकपटक हारेका रामचन्द्र पौडेलले राष्ट्रपतिमा बाजी मारे, अब नेपाली राजनीतिमा नयाँ मोड !!

काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेल संसद भवन नयाँ बानेश्वर पुगेका छन् । संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् । उनले प्रमाणपत्र लिएपछि...

पत्रकारहरुको पैसा नदिई जिवि राई र लामिछाने गायब, ग्यालेक्सी फोरके टेलिभिजन विवादको घेरामा

ग्यालेक्सी टेलिभिजन एकपछि अर्को विवादमा तानिदैं गएको छ । ग्यालेक्सी फोरके टेलिभिजनकै पत्रकारहरु तलब नपाएकोभन्दै गलत हेड्लाईन्स राखेर सांकेतिक रुपमा रचनात्मक तवरले विरोध प्रदर्शनहरु गर्न थालेका छन् । उनीहरुले टेलिभिजनको स्टुडियोमै बसेर...

राजेश पायल राईले आरोपको खण्डन गर्दै प्रमाण ल्याउन दिए चुनौती

काठमाडौँ । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आरोपको प्रमाण ल्याउन चुनौती दिँदै आधारहीन समाचार नछाप्न आग्रह गरेका छन् । उनले एउटा स्टाटसकै भरमा बिना प्रमाण...

शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ – होलीमा नयाँ आयाम

जिलोङ, अस्ट्रेलिया: दिदी-बहिनी समाज जिलोङ युनिटले शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ गरेर फागु पूर्णिमालाई नयाँँ रुप दिएको छ । लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शंख तीन पटक फुकेपछि फागु पूर्णिमाको...

नारी दिवसकै दिन पारेर गायिका समीक्षा अधिकारीले लेखिन एस्तो मार्मिक स्टाटस

काठमाडौँ । गायिका समीक्षा अधिकारीले अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा नारीका बारेमा खोक्रो आदर्शबादका कुरा गर्नेहरु पनि देखें भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गम्भीर भनाइसँगै मार्मिक भावना पोस्ट गरेकी छन् । उनले लेखेकी...

तलब भत्ता सामाजिक काममा र निशुल्क सेनिटरि प्याड वितरण गर्ने सांसद तोसिमा कार्कीको घोषणा

ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् । डा. कार्कीले आफ्नो जीतलाई जिम्मेवारीका रुपमा व्याख्या गरिन् । सामाजिक...

सुरक्षा पन्तले गरिन इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्।उनले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्। ‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी धेरै खुसी छौं।...