पोखराको पृथ्वीचोकमा रहेको कृषि उपज बजार केन्द्रमा अनुगमन गरिएको छ ।
यस क्षेत्रमा फलफूलमा बिषाधी प्रयोग भएको र मानव स्वास्थ्य माथी खेलवाड गरेको भन्ने गोप्य सुचनाको आधारमा उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाको खाद्य प्रविधि तथा गुण नियन्त्रणण डिभिजन कार्यालयका...