६०-६५ उमेरमा दीर्घबिरामी धेरै छन् | आशा छ, सरकारले चीनबाट आउने खोप पहिलो प्राथमिकता यो समुहलाई दिनेछ |
डाक्टर रबिन्द्र पाण्डे, खोपमा सबैभन्दा अन्यायमा परेको ६० देखि ६५ बर्षको उमेर समुह हो | कोभिशिल्डको एक मात्रा ६५ बर्षमाथिकाले लगाउन पाए भने भेरोसेलको खोप ६० बर्ष मुनीका नागरिकले पाए | ६०-६५...