प्रमोद खरेलको कन्सर्टमा घा,इते रुशा राई भन्छिन्, – एकछिन नभेटेको भए बहिनीलाई कुल्चिएर भी,डले मार्ने ..
शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात...