के छ यो शक्तिशाली अलौकिक तातोपानी कुण्डमा, नेपालकै एक मात्रै यस्तो ठाउ जहाँ एक पटक पुग्नै पर्ने (तुरुन्तै हेर्नुहोस )
नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको...