३० वर्षदेखि होटेल सञ्चालक गर्दै आएकी एकल महिलाको निर्मम हत्या, के भन्छ प्रहरी ?

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका ७ बामीनजिकै न्वारामा सञ्चालित गंगा होटेल सञ्चालक मृत फेला परेकी छिन् । बाग्लुङ बडिगाड गाउँपालिका २ स्थायी घर भई न्वारामा ३० वर्षदेखि होटेल सञ्चालक गर्दै आएकी ५८...

के अभिनेत्री उर्फी जाबेद बिबाह नै नगरि गर्भवती भएकी हुन् त ?

टिभी अभिनेत्री उर्फी जावेद सामाजिक सञ्जालमा कुनै न कुनै कारणले हेडलाइन बनाइरहन्छिन् । उनी हरेक दिन आफ्नो अनौठो फेसन स्टेटमेन्टका कारण चर्चामा आउने गर्छिन् । अब अभिनेत्रीले नयाँ लुकमा आफ्नो तस्विर शेयर...

फागुन मसान्तपछि बालेन्द्रको पनि पद धरापमा

सर्वोच्च अदालतले नागरिक्ता वदर गरिदिएिपछि एकै पटक ४ वटा पद गुमाएर चर्चामा आएका रवि लामिछानेको चर्चा सेलाउन नपाउँदै काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहको पद धरापमा परेको चर्चा सुरु भएको छ। निर्वाचन आयोगले...

माघ १६ गते सोमबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न...

गृहमन्त्रीबाट पदमुक्त भएका रविलाई पुनः गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिन ओली बालुवाटारमा

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुखख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका एमाले अध्यक्ष ओली...

फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बने रवि लामिछाने

काठमाडौं, १५ माघ । अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रवि लामिछानेलाई सभापतिको जिम्मेवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ । गत शुक्रबार सर्वाेच्च अदालतले पुनः...

बालेनको पद धरापमा, कसले खेल्दै छ यस्तो खेल ?

काठमाडौं । निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ । स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा...

नेपाली संगीत जगतमा नयाँ तरंग : ‘के लत बस्यो’लाई ३१ लाख बढी भ्युज

एकाएक लोकप्रियता कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्युज पाएको छ । डा. प्रदीपकुमार मैनालीको शब्द, तिलकसिंह पेलाको स्वर तथा संगीत र रिदम कँडेलको एरेन्ज...

खुसीको खबर : बिलय बनाउन खोज्नेको आगाडी नयाँ तरिकाले उदायर आए रवि !

काठमाडौं । रवि लामिछानेले वैधानिक रूपमा नेपाली नागरिता प्राप्त गरेको छन् । आइतबार रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रक्रियाअनुसार नागरिकता लिएका हुन् । नागरिकतालाई वैधानिक बनाउनका लागि लामिछानेले जिल्ला प्रशासन...

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी पनि घाइते

पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।...