मणिपाल अस्पतालमा बिरामीको आफन्त र डाक्टरबिच लफडा, हस्पिटलकै बिजोक छ, मान्छे कसरी बचाउँला ? (भिडियो सहित)
कोभिड संक्रमित एक पुरुषको मृत्यु पछि मणिपालमा उनका आफन्तहरुले चिकित्सकको लापरबार्हीका कारण ज्यान गएको बताएका छन् । दैनिक हजारौ तिरेर पनि उपचारमा उनीहरुले कमजोरी गरको बताए । बिहान ठिक भएको बिरामी अक्सिजन...