लोकतन्त्र व्यवस्था को सुरुवात पछि यहाँ हजार मुहारहरु फेरिए तर अवस्था जस्ताको तस्तै रह्यो, देशको मुहार कहिल्यै फेरिएन।
जानकी पन्त, #जागनेपालीअभियान लोकतन्त्र व्यवस्था को सुरुवात पछि यहाँ हजार मुहारहरु फेरिए तर अवस्था जस्ताको तस्तै रह्यो, देशको मुहार कहिल्यै फेरिएन। धर्म निरपेक्षता, गणतन्त्र, संघीयता कागजमा आयाे, साचाे अर्थमा ब्यबहारमा यी कुनैपनि...