सौन्दर्यकर्मी कन्चन श्रेष्ठको रिभाम्प ब्युटी पोईण्ट संचालनमा
काठमाडौँ – सौन्दर्यकर्मी कन्चन श्रेष्ठ द्वारा संचालनमा ल्याइएको नयाँ बानेश्वर चोक स्थित रिभाम्प ब्युटी पोईण्टको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मी...