स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरको आयोजनामा चौंथो स्वयंभू रन प्रतियोगिता सम्पन्न
काठमाडौं , स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लबले चौंथो स्वयंभू रन एथलेटिक्स प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ ।‘स्वस्थ रहनको लागि दौड’भन्ने नारा दिइएको प्रतियोगिता शनिवार काठमाडौंको स्वयंभू स्थित भुईखेलमा आयोजना गरेको थियो ।...